Monday, December 29, 2008

आहा लोडसेडिङ

तपाईको तिर बिजुलि कति समय आउछ, विद्युत प्राधिकरणको तालिका हर्ेर्ने हो भने विद्युत आउने भन्दा जाने को समय नै बढि छ होला । कति मजा बिद्युत प्राधिकरणको काम के हो ˜ तपाईले सोचेको जवाफ पुरै गल्ति हुन सक्छ किन भने प्राधिकरणको पहिले को काम त के हो थाहा भएन तर अहिलेको भने स्पष्ट छ काम हो हप्ता एउटा लोडसेडिङ बडेको तालिका निकाल्ने बस्ने होइनत । कति मजा आखिर जे जे भए पनि प्राधिकरणमा लाइन जाने होइन के रे त्यसैले आहा˜˜˜˜ लोडसेडिङ

No comments: