Monday, June 1, 2009
समसामयिकि
हामि नेपालि साच्चै महान छौ । किनभने संसारका जतिसुकै प्रजातान्त्रिक देशमा पनि ९ महिनामै सरकार परिवर्तन हुदैन होला तर हाम्रो देशमा भने त्यो सुबिधा पाएका छौ ।
तर के गर्ने संबिधान बनाउन पठाएका नेता हरु सरकारमा जान लडिरहेका छन् । यो सरकार भन्ने कुरा अचम्मको रहेछ । जसलाई पनि जान मन लाग्ने जे जे छोडेर भएपनि जानै पर्ने बरु अरु जता जाओस् जाओस् । हामि अझै पनि कामना गरौ अबको नेपाल हामिले खोजे जस्तो होस् , चाहे जस्तो होस् । छिटो हाम्रो लागि राम्रो संबिधान बनोस् ।

Thursday, April 9, 2009
Saturday, January 3, 2009
झगडा राम्रै होला जस्तो छ
काम को शिलशिला म धेरै मोटर चड्ने गर्छु । तर मोटरहरुमा प्राय धेरै जसो मा एउटै समस्या देख्छु त्यो हो विद्यार्थी र बस कण्डक्टर बिचको झगडा । मलाइ थाहा भए अनुसार बस संचालक समिति, विद्यार्थी र सरकार बिच बकाइदाको सहमति भएको छ कालो प्लेट भएको ६ पाइंग्रे बसमा विद्यार्थीलाइ कार्डको आधारमा ४५प्रतिशत छुट दिने । तर ब्यवहारत किन बिद्यार्थी सित कचकच गरेका होलान्, कहि नभएको सहमति कोटा पुग्यो भनेर वा दिन्न नै भनेर वा यस्तै यस्तै ।किन सचेत र बिद्यान विद्यार्थीलाइ बढि बोल्न बाध्य पारेका होलान् । हामि विद्यार्थीका सम्मानिय दाजुभाइ बसका स्टाफ हरुले सरकारले दिएको छुटलाइ किन आफैले पकेट बाट झिकेर दिए जस्तो गरेका होलान् कि बसपार्कमा देखिने आफ्नो समुहको आडमा कालो अरिङगालको गोलो विद्यार्थि लाइ जिस्काएका हुन् । हामि बसमा हिड्ने केहि स्टाप भन्दा संबेदनशिल सचेत र बुद्घििजबि पनि छौ होला त्यसैले अन्जान सम्झेर सहेर बसौला तर कति दिन, कति जना सगं ।
हुनसक्छ उनिहरुको बिबशता होला ल घाटै भएको होला तर सहमति गरेपछि बिद्यार्थीलाई त्यसको मतलब त भएननि हो भने सरकार सितै माग्न गए भयो नि या नक्कली परिचय पत्र देखाएर ठगेका छन् भने हामि सित सिक्न आए हुन्छ नि बरु हामिले सिकाउने थियौ नि कुन परिचय पत्र सक्कलि कुन नक्कलि भनेर नत्र हामि विद्यार्थी संग के को कचकच हो र के यस्तै हो भने हामी हाम्रा ति दाजू भाइ सग लड्नै पर्ने हो त यदि हो भने झगडा भयो भने अब राम्रै झगडा होला जस्तो छ ।

Monday, December 29, 2008
आहा लोडसेडिङ
तपाईको तिर बिजुलि कति समय आउछ, विद्युत प्राधिकरणको तालिका हर्ेर्ने हो भने विद्युत आउने भन्दा जाने को समय नै बढि छ होला । कति मजा बिद्युत प्राधिकरणको काम के हो ˜ तपाईले सोचेको जवाफ पुरै गल्ति हुन सक्छ किन भने प्राधिकरणको पहिले को काम त के हो थाहा भएन तर अहिलेको भने स्पष्ट छ काम हो हप्ता एउटा लोडसेडिङ बडेको तालिका निकाल्ने बस्ने होइनत । कति मजा आखिर जे जे भए पनि प्राधिकरणमा लाइन जाने होइन के रे त्यसैले आहा˜˜˜˜ लोडसेडिङ
Thursday, December 11, 2008
युवा पुस्ता सँगै फुल्नु र फक्रिनुपर्छ नयाँ नेपाल
नेपाललीले आफ्नो अधिकार सुनिश्चित गर्न र आफ्ना आधारभुत आवश्यकता सहजरुपमा पर्ुर्ति गर्न जनमुखी संविधानको खाँचो रहेको छ । लामो समय देखि शोषित र शाशित हुँदै आएका नेपालीले आफ्नो पक्षमा संविधान वनाउन र आफैले संविधान लेख्न गएको चैत्र २८ गते ऐतिहासिक संविधान सभाको निर्वाचनमा सहभागि भए । निर्वाचनले ताजा जनादेश दिएको छ भलै निर्वाचनका परिणाण वारे विभिन्न टीकाटिप्पणी भएका हुन ।
पिंडी, सडक र सदनमा गरिएका अंडकल र अनुमान मात्र हैन,स्वदेशी र विदेशी राजनैतिक विश्लेषक तथा निर्वाचन र्सर्वेक्षकका ओंठ तालु सुक्ने गरि परिणाम आएको छ । र्सवसाधारणले समेत जित हारका वारेमा ठोकेको बाजीमा आंकलन भन्दाका भिन्न नतिजा आएको थियो । चुनाबमा जनताले जस्तो जनादेश दिए त्यसै अनुसार पार्टिहरुले आफ्नो भुमिका र जिम्मेवारी सम्हृाल्नु आवश्यक छ । हुन त यो निर्वाचन सरकार वनाउने र चलाउने कामको एकल प्रयोजनका लागि भएको होइन । निर्वाचनको परिणाम र्सार्वजनिक भए लगत्तै धेरै सिट आउने धेरै रमाए,थोरै सिट जित्नेहरु किन र कसरी यस्तो भयो समिक्षा गर्न थाले । जस्ले जस्तो परिणाम ल्याएका किन नहुन सवैले एक पटक घोरिएर नेपाली यूवाको अनुहार, व्यवहार झलझली संझिए । यूवा परिचालन र यूवाको भुमिकालाइ फेरी संश्लेषण गर्न थालेका छन् ।
निर्वाचन पछि हरेक राजनीतिक दलले गरेको चुनावी समिक्षामा यूवाका वारेमा गम्भिर विश्लेषण गरेका छन् । सवैभन्दा वढी सिट जित्ने नेकपा माओवादीले जित्नुका कारणमा युवा सहयोग र परिचालन भनि उल्लेख गरेको छ । अपेक्षित परिणाम ल्याउन नसकेका नेपाली कांग्रेस र नेकपा एमालले हार्नुका कारणहरुमा तल्लो श्रेणीमा भए पनि यूवा सक्रियता र परिचालन गर्नमा पार्टर्ीीे नेत्तृत्वदायी भुमिकाको अभाव भनि जनाएका छन् ।
जव जव असहज परिस्थिती आउने गर्छ त्यो वेला यूवालाइ अगाडी सोझ्याउन खपिस नेपालका राजनीतिक दलहरुलाइ नयाँ संविधान निर्माणका वेला यूवाको सवाललाइ सम्वोधन गर्न सक्षम हुने हुन् वा होइनन् भविष्यले ने वताउला । यूवालाइ सधै अहृाएको काम मात्र गर्छन् भन्नमा सिमित रहे भने नेपालका राजनीतिक दलले नराम्रो धक्का खानर्ुपर्छ । अझ नेकपा माओवादीले यो वुझ्नु जरुरी छ । माओवादी यो हैसियतको पार्टर्ीीन्न कति यूवाले वलिदानी गरे - एके ४७ वोक्ने र व्रि्रोहको आगो फैलाउने काममा यूवाको भुमिका कति छ - माओवादी अहिले यसरी स्थापित हुनुमा कस्को भुमिका कति छ - होसियार । एक्काइसौं शताव्दीका यूवा काममा इमान्दारीता देखाउँछन् तर विश्वास र वचनलाइ समात्न पछि पर्ने छैनन् । राणा शासन विरोधी आन्दोलन देखि ज्ञानेन्द्र र राजतन्त्र विरोधी आन्दोलनको अग्रिम मोर्चामा उभिएका यूवालाइ झुक्याउने वा फकाउने धृष्टता नर्गनु नै दलहरुलाइ श्रेष्यकर हुनेछ । र्सर्ंघष र संघिन घडिमा तपाई नेतालाइ पछाडि राखेर आफु अगाडि सरेको विगत साक्षि छ । नेपाली यूवा त्यस्तो पंक्ति हो जस्ले परिर्वतन र रुपान्तरणका लागि सधै अविचलित र्सघषको इतिहास लेखेको छ ।
यूवाहरु ज्ाोशिदा र हौंशिदा दुःखी हुने र यूवाहरु निरास र खिन्न हुँदा खुःसी हुने वानी नेत्तृत्वका लागि त्यति राम्रो होइन । वरु यूवाको आवेग,आक्रोस र संवेगलाइ उर्जाका रुपमा लिनु र त्यसलाइ शक्तिमा वदल्नु नै नेतृत्वको खुबी ठहरिनेछ । तपाई हामिलाइ थाह छ इतिहास अप्ठेका कालखण्डमा निरङ्गकुश तानाशाहाका बिरुद्दमा लड्दै भिड्दै कहिल्यै नहार्ने यूद्धको शंखघोष गर्ने हामि नै हो । २००७, २०३६, २०४६ र २०६२ ६३ को महान् जनआन्दोलनमा राष्ट्रीयता र स्वतन्त्रताका लागि लडेर आम नेपाली नागरिकलाइ बिजयी वनाउने मुख्य दस्ता हामि युवा नै हौँ । हामि नयाँ नेपाल निर्माणको दिशामा हिडेका छौ । जनताले संबिधानसभाको निर्बाचन मार्फ स्पष्ट म्याण्डेट दिएर पठाएका छन् तर यो जनादेशको कसैले पनि विपरित जाने दुष्प्रयास गर्नु हुँदैन । सवैभन्दा ठुलो दल वनेको नेकपा माओवादीलाइ मैले एक्लै सरकार चलाउँछु भन्ने अहंकार नपलाओस ,दोस्रो र तेस्रो दल वनेका नेपाल्ाी कांग्रेस र नेकपा एमालेले पनि माओवादी एक्लै चलाओस भनेर घर्ुर्कि लाउने ध्वाँस नदेखाओस । संविधान निर्माणको प्रक्रिया झनै जटिल छ । राम्रो संविधान लेख्न सवै विचार र सिद्धान्तका वीच वहस चल्नर्ुपर्छ ।
संविधान निर्माण गर्ने यो दुइ वर्षो अवधीमा हामि यूवाको खबरदारिको झन वढी आबश्यक छ । हामि सुन्दर नयाँ नेपाल खोजिरहेका छौ, जुन समुन्नत र समृद्ध हुनेछ । नागरिक र्सार्वभौम र स्वाभिमानी हुनेछन् । सामन्तबाद र निरङ्गशताका सम्पर्ूण्ा जञ्जीरहरु सदाका लागी चुडिने छन् । कुनै समुहर्,वर्ग,लिङ्ग,जाती र संस्कृतिका जनता कसैबाट शोषित हुनु पर्ने छैन । शिक्षा स्वाथ्य र रोजगार संविधानले मौलिक अधिकारका रुपमा स्थापित गर्नेछ । सक्षम योग्य र इमान्दार मानिसहरुले भष्ट्ाचार मुक्त शासन सत्ता सञ्चालन गर्नेछन् । कहिल्यै हार्न नजान्ने यी संग्रामी तन र मनहरु क्दाचित ओइलाउने छैनन् । यूवा विचलित हुने र थाकियो भने हाम्रो भावि पुस्ता र सन्ततीले दुःख पाउनेछ । राजा र राजतन्त्रलाइ दोष दिने अव कुनै ठाउँ रहने छैन त्यसैले वेलैमा सोच्नु वुद्धिमानी हुने । गरिबी, अशिक्षाको र पछौटेपन हाम्रा दोष हुन यी समस्यावाट मुक्ति पाउन नयाँ संविधानले मुलुकको प्रगतिशिल आर्थिक नीति अवलम्वन गर्ने खाका वनाउनर्ुपर्छ ।
बिगतको कमजोरीलाइ शिक्षाका रुपमा लिदैं प्राप्त उपलव्धीको रक्षा र लिपीवद्ध गर्दै अगाडि वढ्नु यूवाको दायित्व ठहर्नेछ । असल नेतृत्वका गुणहरु अनुशरण गर्दै,प्रकृतिका नियमलाइ पाठ मान्दै भोलीको वागडोर सम्हृाल्न तयार रहनर्ुपर्छ । समाज र देशको बिकाशको लागी इमान्दारिताको कसीमा खारिन सक्ने ब्यक्तिले अब नेतृत्व पाउन कठिन हुनेछैन भन्नेमा हामि विश्वस्त छौं । नेतृत्व लिने भन्दैमा समाज सेवा वा राजनीति गर्ने नेता बन्नर्ुपर्छ भन्ने होइन । आफ्नो क्षमता,दक्षता वढाउने र कार्यरत क्षेत्रमा अगुवाइ गर्नु नै सच्चा नेतृत्व लिनु हो ।
आदरणिय यूवा मित्र तपाँइ अध्ययनमा हुनुहुन्छ भने अध्ययनको साथ साथै नेपाली समाजको अवस्थालाइ विश्लेषण गर्न थाल्नुस, पढेर जागिरे जिवन विताउँदै हुनुहुन्छ भने जागिरलाइ मर्यादित र सम्मानित वनाउने प्रयत्न गर्नुहोस, आर्थिक समस्याले गालेर विदेश पस्नु भएको छ भने राष्ट्रियता संझेर नेपालमै पूँजी निर्माण गर्ने आँट गनुहोस । यसैमा यूवाको कल्याण छ । नेपाल र नेपालीको हित छ ।

Subscribe to:
Posts (Atom)