Monday, June 1, 2009

स्वप्नबगैचा


समसामयिकि

हामि नेपालि साच्चै महान छौ । किनभने संसारका जतिसुकै प्रजातान्त्रिक देशमा पनि ९ महिनामै सरकार परिवर्तन हुदैन होला तर हाम्रो देशमा भने त्यो सुबिधा पाएका छौ ।
तर के गर्ने संबिधान बनाउन पठाएका नेता हरु सरकारमा जान लडिरहेका छन् । यो सरकार भन्ने कुरा अचम्मको रहेछ । जसलाई पनि जान मन लाग्ने जे जे छोडेर भएपनि जानै पर्ने बरु अरु जता जाओस् जाओस् । हामि अझै पनि कामना गरौ अबको नेपाल हामिले खोजे जस्तो होस् , चाहे जस्तो होस् । छिटो हाम्रो लागि राम्रो संबिधान बनोस् ।